Incident Reports

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा अनिश्चितकालिन तालाबन्दी

2018-08-21

Madhes, Saptari, Saptakoshi

औद्योगिक क्षेत्र सुधार सम्बन्धि विभिन्न माग सहित सप्तरीको रूपनी गाउँपालिका-५ स्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग संचालकहरुले व्यवस्थापनसमक्ष छ बुंदे माग प्रस्तुत गर्दै मूलढोका मै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्नु पर्ने,गत वर्ष बढीले भत्काएको उद्योगको पर्खाल निर्माण गर्नुपर्ने,सामान्य वर्षामा पनि औद्योगिक क्षेत्र डुबानमा पर्ने भएकाले पानि निकासको उचित व्यवस्था गर्नु पर्ने,स्वच्छका लागि बोरिंगको व्यवस्था गर्नुपर्ने,औद्योगिक सुरक्षा बलको व्यवस्था गर्नुपर्ने र वर्षाले पानि पसेर उद्योगक उपकरणमा पुर्याएको क्षतिको यकिन गरी क्षतिपूर्ति दिनुपर्ने मागपत्रमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments