Incident Reports

महिलामाथि जबर्जस्ती करणी प्रयास

2018-08-26

Madhes, Parsa, Paterwasugauli, Ward 1

पर्साको जिरभवानी गाउँपालिकामा एक महिला माथी जबर्जस्तीकरणीको प्रयास भएको खुलासा भएको छ । गत भद्र १० गते जिरावानी गाउँपालिकाकी एक महिला माथी बलात्कार प्रयास गर्ने सोही ठाउँका ३० बर्षीय सन्तोष महतो थारु फरार रहेको प्रहरीले जनाएको छ । पिडित महिलाले ११ भाद्रमा प्रहरी चौकी महादेवपट्टीमा उजुरी दिएकी थिइन् । फरार रहेका थारुको खोजि भईरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका प्रहरी निरीक्षक आशिष अधिकारीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Bara

0 Comments