Incident Reports

Purwanchal: 4 arrested on charges of sexually harrassing girls

2018-08-24

Province 1, Jhapa, Arjundhara, Ward 1

Police arrested 4 boys for sexual harrassment on Aug 28. They were arrested on the basis of written complaint lodged by 8 girls said that the boys harrassed them on their way to and from school at Khaireni block of Hachumasa Community Forest on Aug 24. As per the complaint, the boys came in motorbike and blocked their way and misbehave with the girls. Those arrested were 18-year-old Ganga Rasaili,19-year-old Dhan Bahadur Rai and 20-year-old Dev Kumar Rai. They were then sent to Area Police Station,Anarmani for further investigation. गत शुक्रबार अर्जुनधारा-१ सिस्नेस्थित सिंहदेवी माद्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत छात्राको सामूह आफ्नो घरमा छिमेकी गाउँपालिका रोङ जाँदै गर्दा स्थानीय युवाहरुको समूहबाट दुर्व्यवहारको शिकार भएका हुन् । दुर्व्यवहारको विषयमा उनीहरुले गत सोमबार विद्यालय प्रशासनमा पाँचौ घाँटीपछी निवेदनसहित जानकारी दिएपछि मात्र घटना बारे आफुले थाह पाएको प्रधानाध्यापक खड्ग गोलेले बताए । उक्त निवेदन अनुसार हचुमासा सामुदायिक वनको खैरेनी ब्लक अन्तर्गत पर्ने वन क्षेत्रको बाटोमा विद्यालय आउने जाने क्रममा आरोपित मोटरसाइकलमा सवार व्यक्तिहरुले बाटो छेकी अभद्र व्यवहार गर्ने गरेको उल्लेख छ । ८ जना छात्राले सामुहिक रूपमा हस्ताक्षर गरेको उक्त निवेदनमा उनीहरुले विद्यालय आउने जाने क्रममा त्यस क्षेत्रमा सुरक्षाको माग गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार घटनाका आरोपितहरु स्थानीय १८ वर्षीय गंगा रसाइली, १९ वर्षीय धनबहादुर राई र २० वर्षीय देवकुमार राईलाई मंगलबार नियन्त्रणमा लिइएको र सोहि दिन नै थप अनुसन्धानको लागि बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Jhapa

0 Comments