Incident Reports

सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलनमा

2018-08-12

Alert: Bardiya/Aug 13; बर्दियामा लामो समयदेखि सामुदायिक विद्यालयहरुमा कर्मचारीकोरुपमा काम गर्दैआइरहेका कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। श्रमको मुल्यांकन र विद्यालय कर्मचारीहरुको नागरिक हक एवं मानवअधिकार रक्षाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले सामुदायिक विद्यालयमा कर्मचारी दरबन्दी नदिएकोले न्युतम पारिश्रमिकमा काम गर्नुपरेको बगलामुखी माध्यमिक विद्यालय गुलरियाका कार्यालय सहायक रामशंकर थारुले बताउनुभयो। लामो समय देखि सामुदायिक विद्यालयमा सेवा गरे पनि हाम्रो सेवासुविधाको कुनै ग्यारेनटी नभएकाले उपदानको व्यवस्था हुनुपर्ने उहाँको भनाई छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Bardiya

0 Comments