Incident Reports

शिक्षकको लालटिन जुलुस

2018-08-31

Bagmati, Chitawan, Bharatpur

नेपाल शिक्षक महासंघले शुक्रबार देशैभर लालटिन तथा मैनबत्ती जुलुस निकालेको छ । शिक्षा क्षेत्रलाई अंकुश लगाउने गरी संघिय शिक्षा ऐनको मस्यौदा तयार गरिएको भन्दै आन्दोलित नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत अन्तिम कार्यक्रम गरेको हो ।चितवनमा पनि नेपाल शिक्षक महासंघले चौबिसकोठीदेखि जिल्ला प्रशासन कार्यालयसम्म जुलुस निकालेको छ ।२६ बुंदे माग अघि सर्दै आन्दोलन सुरु गरेको नेपाल शिक्षक महासंघले माग पुरा नभए तेस्रो चरणको आन्दोलन गर्ने घोषणासमेत गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments