Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-09-14

Gandaki, Myagdi, Beni, Ward 5

४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–५ का ३७ वर्षीय विनोद केसीलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण बेनी अस्पतालमा भदौ ३० गते गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर गुरुङले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments