Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-25

Lumbini, Pyuthan, Sworgadwary, Ward 2

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय मने परियारलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी दिए पनि आरोपित फरार रहेका कारण प्रहरीले गिरफ्तार गर्न सकेको थिएन । भदौ २८ गते आरोपित घर आएको सूचना पाएपछि प्रहरीले गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments