Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-09-11

Gandaki, Gorkha, Siranchok, Ward 8

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनका आफन्तले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित युवतीलाई भदौ २६ गते सिरानचोक गाउँपालिका–८ ब्याखर्कका २१ वर्षीय चन्द्रबहादुर परियारले बलात्कार गरेको उनको आफन्तले दिएको उजुरीमा उल्लेख छ । मौखिक उजुरीकै आधारमा भदौ २८ गते परियारलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २८ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments