Incident Reports

Two arrested on accusation of raping teen

2018-09-16

Gandaki, Myagdi, Annapurna

Police arrested 18-year-old Arjun Rana and Nabin Pariyar of Annapurna-6 on Sunday in accusation of raping a 15-year-old girl. The teenager was raped when she was travelling to her sister's house in Annapurna rural municipality. The victim's relatives had taken control of the duo and informed police. Investigation regarding the incident is underway. किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ धारा बस्ने १८ वर्षीय अर्जुन रात्ना र नविन परियार रहेका छन् । बेनी नगरपालिका–८ नयाँगाँउ घर भई अन्नपूर्ण गाउँपालिका–६ धारा स्थित दिदीको घरमा जाँदै गरेकी १५ बर्षीया किशिरीलाई जवरजस्ती करणी गरेको भनी पीडितका आफन्तले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिखधाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments