Incident Reports

प्रदेश २ का मन्त्री नै संविधानको विरोध गर्दै सडकमा

2018-09-19

Madhes, Dhanusha, Janakpur

देशभर संविधान दिवस मनाइरहेको सन्दर्भम प्रदेश २ का मन्त्री संविधानको विरूद्ध सडकमा उत्रेका छन् । प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत जनप्रतिनिहरू असोज ३ गते जनकपुरमा विरोध र्‍यालीमा सहभागि भएका छन् । केन्द्र सरकारले राजधानी काठमाडौँमा साथ संविधान दिवस मनाइरहँदा प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी(राजपा) कै नेता संविधान दिवसको विरोधमा उत्रिएका हुन् । जनकपुरमा असोज ३ गते दिउँसो राजपाका नेता तथा कार्यकर्ताहरूले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरे । राजपाले साँझ ७ बजेदेखि सवा सात बजेसम्म १५ मिनेटसम्म ब्ल्याक आउटसमेत गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis