Incident Reports

बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार

2018-09-12

Gandaki, Baglung, Nisikhola

Srijana Panta ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर विश्वकर्मालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयलाई भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २ गते प्रहरीमा उजुरी दिएको थियो । घटनापछि गाउँमै मिलापत्रको प्रयास गरेपनि सो सम्भव नभएका कारण एक हप्तापछि मात्रै पीडित पक्षले प्रहरीमा उजुरी दिएको र सोही आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, झिवाखोला इन्स्पेक्टर ऋणबहादुर बैदवारले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments