Incident Reports

Janakpur Today: Locals picketed Brindaban range post office

2018-09-17

Madhes, Rautahat, Brindaban

Locals picketed Brindaban range post office of Brindaban Municipality-1,Rautahat accusing the officials have sold out timbers illegally. The 50 sq feet timber was seized from smugglers which was later on sold by forest officials of Brindaban range post. Locals demanded to take action against the involved officals of range post. They blamed the range post officials ranger Shiva Bahadur Achhami, Sonalal Patel and Yagya Bahadur Thapa in illegal involvement of selling the timber. The DFO of Rautahat Dirgha Narayan Koirala said they are investigating over the illegal involvement of officials in selling timber. जिल्लाको बृन्दावन नगरपालिका १ मा रहेको वृन्दावन रेन्जपोष्टका कर्मचारीलेनै काठ बेचेको भन्दै स्थानीयले रेन्जपोष्ट कार्यालय घेराउ गरेका छन् । तस्करले लैजादै गरेको अवस्थामा बरामद गरिएको करिब ५० क्युफिट काठ बन कर्मचारीले बेचेको भन्दै स्थानीयलेृ आईतबार बिहानै देखी रेन्जपोष्ठ कार्यालय घेराउ गरेर प्रदर्शन समेत गरेका थिए । सो रेन्जपोष्टका प्रमुख रेन्जर शिव बहादुर अछामी,वन कर्मचारी सोनालाल पटेल र यज्ञ बहादुर थापाले काठ बेचेर खाएको भन्दै आक्रोशित स्थानीयले सत्यतथ्य बाहिर ल्याएर काठ बेच्ने बन कर्मचारीमाथी कारवाही गर्नुपर्ने माग राखेको स्थानीय बासिन्दा रुपेन्द्र पटेलले जनकपुर टुडेलाई जानकारी दिए । स्थानीयले कार्यालय घेरेपछि त्यहा प्रहरी पुगेर वन कर्मचारीलाई केहिबेर नियन्त्रणमा लिएर छाडिदिएको पटेलले बताए । स्थानीयले कारवाहीको माग राख्दै प्रदर्शन गरेको र ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले पक्राउ गरेका वन कर्मचारीलाई वडा नम्बर १ का वडाध्यक्ष सुबोध पटेलले स्थानीयको बिरोधका बिच छुटाएको भन्दै स्थानीय आक्रोशित बन्दै गएको पटेलले जानकारी दिए । जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घ नारायण कोईरालाले काठ बेचिएको बिषयमा आफुले छानबिन गरिरहेको र दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्दता जनाएका छन् । उनले पछिल्लो समय बनमा व्यापक हानी नोक्सानी कर्मचारीबार्टै भईरहेको सूचना आफुले पाएको भएपनि प्रमाण नभएका कारण दोषी उम्कने गरेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments