Incident Reports

करणी गर्न खोजेको अभियोगमा युवक पक्राउ

2018-09-02

बेद्कोट नगरपालिका वडा नम्बर १ रहडाकी एक किशोरीमाथि जबर्जस्ती करणी गर्न खोएको आरोपमा स्थानीय २२ बर्षिय तारी भट्टलाई प्रहरीले पक्राउ गरेको छ । १७ बर्षीय एक किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले भट्टलाई पक्राउ गरेको हो । कृष्णजन्माअष्टमीको अवसरमा शिब मन्दिरमा भजनमा गएकी किशोरीलाई नजिकैको खोपकेन्द्रमा जबर्जस्तीकरणी गर्न खोजेपछि भट्ट फरार भएका थिए । फरार रहेका भट्टलाई प्रहरीले पछि पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments