Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ ।

2018-08-21

Lumbini, Rukum East, Bhume, Ward 2

जवरजस्ती करणी गरेको अभियोगमा भुमे गाउँपालिका–२ लोम्मा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले पक्राउ गरेको छ । जंगलमा गाईबस्तु चराउन गएको अवस्थामा २५ वर्षीया महिलालाई भदौ ५ गते पनुले जवरजस्ती करणी गरेको भनी पीडित महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments