Incident Reports

धरानको जंगलमा १२ वर्षीया बालिका बलात्कृत

2018-09-23

Province 1, Sunsari, Dharan, Ward 12

सुनसरीको धरान उप–महानगरपालिका–११ स्थित सगरमाथा टोल बस्दै आएका दुर्गाबहादुर विकले १२ वर्षीया बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगेर बलात्कार गरेका छन् । भोजपुरको घोडेटार–७ रानीबास स्थायी घर भएका ३० बर्षिय बिकलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । दुर्गाबहादुरले धरान उप–महानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website

0 Comments