Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ ।

2018-09-18

Madhes, Bara, Jitpur Simara, Ward 14

जवरजस्ती करणी गरेको अभियोगमा बाराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ खैरघारी बस्ने १८ वर्षीय एनुष राई रहेका छन् । उनले मंगलबार सोही स्थान बस्ने ५ वर्षीया बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको बताइएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments