Incident Reports

बुहारी बलात्कार आरोपमा प्रध्यानाध्यापक पक्राउ

2018-06-01

Sudurpashchim, Darchula, Apihimal, Ward 4

बैतडीको अपि हिमाल गाउँपालिका वडा नंबर ४ का एक प्रध्यानाध्यापक बुहारीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार बैतडीको तामाखानी भगवती निम्न माध्यमिक बिध्यालयका प्रध्यानाध्यापक दानसिंह धामी लाई पक्राउ गरेको हो । पिडित महिलाको उजुरीमा धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । श्रीमान बितेपछि एक महिलाका रुपमा परिवारसंगै बस्दै आएकी बुहारीलाई धामीले पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ । आरोपित शिक्षक धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले म्याद थप गरि अनुसन्धान गरिरहेको बताएको छ । पिडित महिला अहिले महिला पुनर्स्थापना केन्द्र ओरेक धनगढीको सेफ हाउसमा छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Kailali

0 Comments