Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-22

Karnali, Jumla, Tila, Ward 5

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय र १६ वर्षीय बालकलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज ६ गते बलात्कार गरेको आरोपमा उजुरी आएपछि आरोपितद्वयलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश केसीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments