Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-09-21

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 13

१८ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित ठूलोसिरुवारीका २२ वर्षीय रामबाहादुर श्रेष्ठलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले आरोपितविरूद्ध असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा असोज ६ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments