Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-09-28

Province 1, Sunsari, Dharan, Ward 6

सुनसरी धरान उपमहानगरपालिका-६ पानमारी सिमलचोक बस्ने १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा केरावारी गाउँपालिका-५ देवीटार बस्ने २७ वर्षीय अशु कामीलाई प्रहरीले पक्राउ गरेको छ । कामीले बालिकालाई जवरजस्ती करणी गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments