Incident Reports

रुपन्देहीमा एक महिलाको शव फेला, हत्या भएको आशंका

2018-09-29

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 12

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका– १२ मा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ । भारतीय सिमा नजिकै मौवारीमा २३ वर्षीया तारा बरईको जलेको अवस्था शव फेल परेको ईलका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरीक्षक शंकर पोखरले बताए । उनको हत्या या आफैँ जलेको भन्ने बिषय स्पष्ट नभएकाले ल्याब टेस्ट लागि काठमाडौं पठाइएको उनले बताए । वरई श्रीमान रोजगारीको लागि भारतमा छन् । घरमा सुसरा र देबर रहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिहरेको बताए पनि समाजिक सञ्जालमा आफन्तहरुले हत्या गरेको अरोप लगाउँदै दोषीलाई कारवाहिको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments