Incident Reports

Elderly man arrested on the charge of raping 12-year-old grand-daughter

2018-09-30

A 68-year-old man has been arrested in Dang on the charge of raping his 12-year-old grand-daughter. The elderly man was arrested by Ward Police Office Lamahi. "The incident occurred on sunday afternoon and we were reported about the incident.", informed Area Police Office Lamahi. APO Lamahi further informed that further investigation would be carried out against the accused after presenting him at court on Monday. नातिनीलाई करणी गरेको आरोपमा दाङमा ६८ वर्षिय हजुरबुवा पक्राउ परेका छन् । जिल्लाको लमहीमा १२ वर्षिया नातिनीलाई करणी गरेको अभियोगमा हजुरबुवा पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको जनाएको छ । 'अाइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।' सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढाइने इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments