Incident Reports

१२ वर्षीया नातिनीलाई करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

2018-09-30

नातिनीलाई करणी गरेको आरोपमा दाङमा ६८ वर्षिय हजुरबुवा पक्राउ परेका छन् । जिल्लाको लमहीमा १२ वर्षिया नातिनीलाई करणी गरेको अभियोगमा हजुरबुवा पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हुजुर बुवालाई पक्राउ गरेको जनाएको छ । 'अाइतबार दिउँसो घटना भएको हो । हामीलाई जानकारी आयो । बालिकाको स्वास्थ्य परीक्षण भएको छ ।' सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढाइने इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । करणी अभियोगमा बालिकाको कान्छो हजुरबुवा पक्राउ परेका हुन् । ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments