Incident Reports

ठूलीआमालाई जबरजस्ती करणी गर्ने छोरा पक्राउ

2018-10-01

Lumbini, Palpa, Rainadevi Chhahara

छिमेकी ठूलीअामालार्इ जबरजस्ती करणी गरेको आरोपमा छाेरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा रैनादेविछहरा गाउँपालिका १, सिद्देश्वरका २१ वर्षीय एक युवक रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ। मादक पदार्थ सेवन गरी २८ वर्षीय ठुलीआमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा उनलार्इ पक्राउ गरिएकाे प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। युवकले महिलालाई धम्की दिएर जबरजस्ती करणी गरेको प्रहरीले बताएकाे छ। आरोपित युवकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मोती खड्काले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Police website

0 Comments