Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2018-09-29

Lumbini, Rupandehi, Kotahimai, Ward 2

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–२ का २२ वर्षीय सागर साहन विरूद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १४ गते भिम अस्पताल भैरहवामा गरिएको र आरोपितको खोजी भइरहेको इन्सपेक्टर उमेश जोशीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments