Incident Reports

वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-26

Lumbini, Rupandehi, Tillotama, Ward 12

२० वर्षीया पत्नीलाई वैवाहिक बलात्कार र अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले तिलोत्तम नपा–१२ का २१ वर्षीय पतिलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १० गते बलात्कार र अप्राकृतिक मैथुन गरेको भन्दै पीडितले पतिविरूद्ध असोज १५ गते उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १५ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको इलाका प्रहरी कर्यालय इन्स्पेक्टर ऋषिराम घर्ती मगरले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments