Incident Reports

Man arrested on rape charge

2018-10-01

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 4

Police have arrested 35 years old Jaya Singh Bohara of Shailyashikhar Municipality-4 on October 2 on charge of raping 17 years old girl. Police from Area Police Office of Gokuleshwor had arrested the accused on charge of rape on October 1. He was arrested based on the verbal complaint lodged by the victim’s party according to acting chief Hikmat Bahadur Bohara of DPO Darchula. The victim is still waiting for health checkup according to police. १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ३५ वर्षीय जयसिंह बोहरालाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । पीडित पक्षको मौखिक उजुरीका आधारमा बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिए । पीडितले आफूलाई बलात्कार गरेको भन्दै फोनमार्फत जानकारी गराएपछि गोकुलेश्वरबाट प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको उनले बताए । आरोपित बोहरालाई असोज १६ गते बेलुकीसम्म जिल्ला प्रहरी कार्यालय पुर्‍याइने जनाइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको छ । घटनास्थल गोकुलेश्वरबाट टाढा रहेको कारण ढिलाइ भएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Police website

0 Comments