Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-29

Madhes, Siraha, Bishnupur, Ward 3

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय दिपा भनिने दिपेन्द्रकुमार यादवलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १४ गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १४ गते नै गरिएको छ । घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्कर पञ्जियारले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments