Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-09-29

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय नातेदारलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा पीडितले १४ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए । घटनामा संलग्नहरू हाडनाताभित्र पर्ने भएकाले दुवैको विवरण गोप्य राखिएको र आरोपितविरूद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिने सई खड्काले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments