Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-03

६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी आमाले घटनाका सम्बन्धमा असोज १९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments