Incident Reports

बालिकामाथि यौन दुर्व्यवहार , आरोपित फरार

2018-09-15

Madhes, Bara, Jitpur Simara, Ward 6

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ की एक बालिकामाथि यौन दुर्व्यवहार गरिएको छ । शुक्रबार राति वडा नं. ६ स्थित घुसुतपुरमा एक १० बर्षिया बालिकामाथि यौन दुर्व्यवहार भएको हो । मापसे गरेका भतिजा नाता पर्ने १६ बर्षिय खुसी मिया र उनीसँगै रहेका ज्वाई नाता पर्ने ३२ बर्षिय छोटु मियाले यौन दुर्व्यवहार गर्न खोजेको पिडित बालिकाका बुवाले बताए। खुर्सिद मिया जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ निवासी हुन् भने छोटु मिया बिरगंज महानगरपालिका वा नम्बर ३२ निवासी हुन् । बालिकाका बुवाका अनुसार छोरीलाई रति ११ बजेतिर गुट्खा ल्याउन पठाएर पछि पछि गएका खुर्शिद मियाँले जबर्जस्तीकरणी गर्न खोजेको बताए । पछि खुर्सिदले आफुँलाई घटनाको बारेमा प्रहरीमा खबर गरे मारिदिने धम्कि दिएको पिडित बालिकाले बताएकी छिन् । पीडित बालिकाका बुवाले घटनाबारे प्रहरीमा उजुरी दिएपछि खुशी मियाँ र छटु फरार रहेको प्रहरीले जनाएको छ ।

२४ निवासी हुन् भने छोटु मिया बिरगंज महानगरपालिका वा नम्बर ३२ निवासी हुन् । बालिकाका बुवाका अनुसार छोरीलाई रति ११ बजेतिर गुट्खा ल्याउन पठाएर पछि पछि गएका खुर्शिद मियाँले जबर्जस्तीकरणी गर्न खोजेको बताए । पछि खुर्सिदले आफुँलाई घटनाको बारेमा प्रहरीमा खबर गरे मारिदिने धम्कि दिएको पिडित बालिकाले बताएकी छिन् । पीडित बालिकाका बुवाले घटनाबारे प्रहरीमा उजुरी दिएपछि खुशी मियाँ र छटु फरार रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dhanusha

0 Comments