Incident Reports

एसिड प्रहार गर्नेलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन

2018-09-16

Madhes, Rautahat, Gaur

रौतहटको चन्द्रनिगाहपुरमा दुई जना बालिका माथी गरिएको तेजाब प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीय अधिकारकर्मी, युवा, महिला तथा संचारकर्मीहरुले गौरमा प्रदर्शन गरेका छन् । घरमा सुतिरहेको अवस्थामा गत भद्र २६ गते राती सम्झना र सिर्जना दासमा अज्ञात समुहले एसिड प्रहार गरेको थियो । दिनदिनै चोरी, बलात्कार , एसिड प्रहारलगायतका घटना बढेकाले असुरक्षाको अनुभूति भएको प्रदर्शनमा सहभागीहरुले बताए । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न अनुसन्धान भईरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments