Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-09

Lumbini, Pyuthan, Ayirabati, Ward 4

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोका मगरलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा असोज २३ गते गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments