Incident Reports

महिला हिंसा विरुद्ध प्रदर्शन

2018-09-27

Bagmati, Chitawan, Bharatpur

बलात्कार र महिला हिंसा विरुद्ध सेभ द माइन्ड नेपालले बिहिबार भरतपुरमा विरोध जुलुस निकालेको छ । भरतपुरको चौबिसकोठीबाट सुरु भएको जुलुस जिल्ला प्रहरी कार्यालय,मालपोतचोक,थानिचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो ।देशमा दैनिकजसो भइरहेका बलात्कार र महिला हिंसाका घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी कठघरमा ल्याउन नसकेको भन्दै संस्थाले विरोध गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments