Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-10-09

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 25

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–ं२५ याम्दीका २२ वर्षीय सुजन श्रेष्ठलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments