Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-11

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २७ गते डाकनेश्वरी नपा–२ पातोका २० वर्षीय ओमप्रकाश साहलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २५ गते नियन्त्रणमा लिएर आफ्नो घरमा लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज २६ गते उजुरी दिएकी छिन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज २६ गते गरिएको छ । गिरफ्तार आरोपितको समेत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको एसपी राजेन्द्र विष्ट बताए । कोजाग्रत पूर्णिमासम्म अदालत बिदा भएकाले आरोपित उजुरी दर्ता भएपनि उनिविरुद्ध कात्तिक ८ गते मात्र म्याद थप हुने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments