Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-07

Bagmati, Chitawan, Bharatpur

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २६ गत इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते भरतपुर अस्पतालमा गरिएको छ । पीडित बालिका आरोपितकी भतिजी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments