Incident Reports

चंद्रपुर नगरपालिका कार्यालय घेराउ

2018-09-28

Madhes, Rautahat, Chandrapur

ट्रेक्टर व्यवसायी तथा मजदुरहरुले चंद्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । सुक्रबार करिब एक सय ट्रयाक्टर कार्यालय अगाडी राखेर उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । नगरपालिकाले नदिजन्य बस्तु निकासी गर्न ठेक्का नलगाएको भन्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् । ट्रयाक्टर मजदुर तथा व्यवसायीहरुले चन्द्रपुर नगरपालिकाले बागमती र चाँदी नदीबाट बालुवा , ढुंगा तथा गीटि उठाउन ढिलो गरेको भन्दै कार्यालय घेराउ गरेका हुन् । नगरपालिकाले असोज १ गते देखि नै नदिजन्य सामग्रीको टेन्डर खुलाउनपर्नेमा अशोज १२ हुँदा पनि प्रक्रिया सुरु गरेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments