Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार ।

2018-09-24

Lumbini, Pyuthan, Naubahini, Ward 5

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका– ५ का २४ वर्षीय मोतिलाल घर्तीलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्यालय बाहानेमा उजुरी दिएको प्रहरीले जनायो । पीडितको उजुरी पश्चात अरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments