Incident Reports

दाङमा बाेल्न नसक्ने महिलामाथि बलात्कार प्रयास

2018-10-20

Lumbini, Dang, Lamahi

लमही नगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय महिलामाथि बलात्कार प्रयास भएको छ । गएको शनिबार राति ११ बजे आफ्नै घरमा जबरजस्ती करणीको प्रयास भएको पीडित महिलाले बयान दिएकी छिन् । पीडित महिलाले कान कम सुन्ने र बोल्न सक्दिनन् । गएको शनिबार राती ११ बजे उनका श्रीमान नाच हेर्न गएको र घरमा दुई छोरीसँग बसेको बेला लमही नगरपालिका वडा नम्बर १ कै बम्बर चौधरीले जबर्जस्ती करणीको प्रयास गरेको पीडित महिलाले बयान दिएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments