Incident Reports

१५ वर्षकी युवतीलाई चार जना युवकले जबरजस्ती करणीको प्रयास

2018-10-18

Lumbini, Dang, Lamahi, Ward 7

दाङको लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी १५ वर्षीय युवती माथि पनि बलात्कार प्रयास भएको छ । गएको बिहीबार लमही नगरपालिका वडा नम्बर ७ फचकपुर गाउँ नजिकैबाट साँस्कृतिक कार्यक्रमको नाच हेरेर घर जाने क्रममा १५ वर्षीय युवतीमाथि जबरर्जस्ती करणीको प्रयास भएको हो । १५ वर्षकी युवतीलाई चार जना युवकले जबरजस्ती करणीको प्रयास गरेको पीडितले बयान दिएकी छिन् । जबरजस्ती करणीगर्नेहरुमा लमही नगरपालिका वडा नम्बर ७ निवासी परिवर्त बुढा, अभिषेक बोहोरा, लाटा नामले चिनेने रुपलाल घर्ती मगर र धर्मबहादुर बुढाथोकी रहेका छन् । आरोपीहरुलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments