Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2018-10-24

Bagmati, Kathmandu, Kathmandu, Ward 13

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीलाई जबरजस्ती करणी उद्योग गरको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ । पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा एक्लै भएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments