Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-22

Lumbini, Palpa, Rampur, Ward 6

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–६ तिलपुरका २२ वर्षीय झमानसिं कुमाललाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दर्ता गराएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ७ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments