Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-26

Lumbini, Dang, Ghorahi

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका–४ रोल्पा स्थायी घर भई हाल दाङको घोराही बजार बस्दै आएका २४ वर्षीय धनराज बिकलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको र सोहीदिन राति बालिकाले यौनाङ्ग दुखेको भन्दै अभिभावकलाई भनेपछि पीडित पक्षले प्रहरीमा कात्तिक १० गते उजुरी दिएको थियो । प्रहरीले आरोपित बिकलाई गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कात्तिक १० गते भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments