Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-10-22

Bagmati, Chitawan, Bharatpur, Ward 8

 १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला मैनपुर–४ घर भइ हाल भरतपुर मनपा–८ गौरीगजमा डेरा गरी बस्ने २३ वर्षीय नगेन्द्र चौहानलाई कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ५ गते बलात्कार गरेको भनी कात्तिक १० गते प्रहरीमा उजुरी परेपछि तत्कालै उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि कात्तिक १० गते नै भरतपुर अस्पताल पठाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments