Incident Reports

No translation available.

2018-07-31

Province 1, Terhathum, Chhathar, Ward 1

तेह्रथुम छथर गाउँपालिका-१ आङदिम बस्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका-९ की १७ वर्षीया बोल्न नसक्ने महिलालाई बिगत ३/४ महिना अगाडि जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५७ वर्षीय रुद्रबहादुर मगर, डम्बरबहादुर मगर र अजयकुमार मगर रहेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments