Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-10-30

Province 1, Terhathum, Aathrai

२३, ४२ र ३० वर्षीया दुई जनासहित चार जना महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–५ का २८ वर्षीय रविन दाहाललाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाहरूलाई आरोपितले कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए ।

आठराईमा सञ्चालित सपोर्ट माईक्रो फाइनान्सका मेनेजर दाहाललाई यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरीका डिएसपी कार्कीले जानकारी दिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments