Incident Reports

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

2018-11-20

Gandaki, Baglung, Jaimuni, Ward 10

जयमिनी नगरपालिका -१० दवलधारा बस्ने ६० वर्षीय कर्णबहादुर श्रीसललाई आफ्नै ९० वर्षीया आमा हरिकला श्रीसको दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिबादको कारणले कर्णबहादुरले दाउरा प्रहार गर्दा गरिकलाको घटनास्थलमै मृत्यु भएको थियो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments