Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-11-28

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावुलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित बालिकाकी आमाले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय पकलीमा मङ्सिर १३ गते उजुरी दिएकी छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते नै जिल्ला अस्पताल इनरूवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments