Incident Reports

२३ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढीका एक पक्राउ

2018-10-31

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 8

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नपा–८ इर्खुका २९ वर्षीय बालकृष्ण श्रेष्ठलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए । उनका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते चौतारास्थित जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments